‘एनआरएन नागरिकताको यात्रा जारी छ, रविको फैसलाले केहि फरक पर्दैन् ‘

चिरञ्जीवी घिमिरे । रबी लामिछानेको नागरिकताको मुद्दामा सर्बोच्च अदालतले प्रकृया नपुगेको भन्दै रबि लामिछाने लाई नागरिकता बिहिन “अनागरिक” बनाएको बुझिन्छ। रबी प्रति हाम्रो सहानुभुति छ र यो निर्णयबाट बिश्वभरि रहेका गैर आवासिय नेपालीहरु निरास भएका छन्। विद्यमान नागरिकता ऐनअनुसार लामिछानेले प्रक्रिया पालना नगरेको देखिएको भन्ने अदालतको आदेश को कारणले रबिका सम्पुर्ण उपल्ब्धिहरु समाप्त हुन्छन कि … Continue reading ‘एनआरएन नागरिकताको यात्रा जारी छ, रविको फैसलाले केहि फरक पर्दैन् ‘